सडक पुगेपनि रोजगारी र आर्थिक अवस्था विकराल: डा. भट्टराई « Khabarhub

सडक पुगेपनि रोजगारी र आर्थिक अवस्था विकराल: डा. भट्टराई


१६ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सम्भावनाका वावदुत पनि सुदूरपश्चिम विकासमा पछाडि पर्नु दुखदपूर्ण भएको बताएका छन् ।

पार्टीको जनसम्वाद कार्यक्रम सम्पन्न गरी काठामाडौं फर्किने क्रममा धनगढी विमानस्थलमा पत्रकारहरु संगको कुराकानी गर्दै डा. भट्टराईले असंख्य सम्भावना हुँदा हुँदै पनि सुदूरपश्चिम विकासमा सधैँ पछाडि पर्नु दुखद भएको बताएका हुन् ।

‘सुदुरपश्चिम अझै आर्थिक र रोजगारीको क्षेत्रमा पछाडि नै छ’, उनले भने ‘देश आर्थिक समृद्धिको दिसामा छ भन्दै गर्दा देशको एउटा भूभाग विकासको स्थिति अझै उस्तै हुनु पक्कै राम्रो होइन ।’

भट्टराईले अभियानको क्रममा आफूले सुदूरपश्चिममा सडक विकास भए पनि रोजगारी र आर्थिक विकास कमजोर देखेको बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार  ८ : ४५ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक