‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै « Khabarhub

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै


६ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको खोजी शुरु भएको छ । निर्माण कम्पनी आइसफल प्रोडक्सनले कलाकार खोज्न थालेको हो ।

आइसफसलले ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’ र ‘रेड सुटकेस’ समीक्षात्मक रुपमा मन पराएका फिल्महरु निर्माण गरेको छ ।

कम्पनीका प्रमुख रामकृष्ण पोखरलेका अनुसार आइसफल सन् २०२६ मा फिचर फिल्म र सर्ट फिल्म निर्माणलाई गति दिने योजनामा रहेका कलाकारको खोजी भएको हो ।

जुनसुकै उमेर, जात र लिङ्ग भएका कलाकारले अडिसन दिनसक्ने उनले बताए । शीर्षदेखि सहायक कलाकारको भूमिकामा लागि अडिसन दिन लिइने उनले जनाए ।

उनले थपे, ‘अडिसनबाट आएका प्रतिभासँग समझदारी अनुसार काम गर्ने योजना छ ।’

अडिसनका लागि आफ्नो परिचयात्मक भिडियो [email protected] मा पठाउनुपर्ने पोखरलले जानकारी दिए ।

प्रकाशित मिति : ६ पुस २०८२, आइतबार  ३ : ०५ बजे

ट्रम्पले किमसँग भेट्ने बताएलगत्तै उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सियोल – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै वर्ष उत्तर कोरियाका

एक्सट्रिमले २०२६ पीएमएनसी नेपाल फल आयोजना गर्ने

काठमाडौं- युवापुस्तामाझ लोकप्रिय एक्सट्रिम इनर्जी ड्रिंकले नेपालमा बढ्दो ई–स्पोर्ट्सको लोकप्रियतालाई लक्षित

जापानिज इन्सेफ्‌लाइटिस : सप्तरी र कैलालीमा चार जनाको मृत्यु

सप्तरी– सप्तरीमा जापानिज इन्सेफ्लाइटिसका कारण दुई जनाको मृत्यु भएको छ

गगनजीहरू हामी कसैको सम्पर्कमा हुनुहुन्न : रमेश लेखक (अन्तर्वार्ता)

काठमाडौं- शेरबहादुर देउवा स्वदेश फर्केपछि पछिल्लो समय नेपाली कांग्रेसको विवाद