झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार भने झिनो अंकले बढेको छ । आज ३ अर्ब ४२ करोड ९८ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से ३.२७ अंकले बढेर २५८४.४९ बिन्दुमा पुगेको हो ।

आज नेप्से झिनो अंकले सुधार हुँदा कारोबार भएकामध्ये १३४ वटा कम्पनीको सेयर मूल्य बढ्यो भने ११७ वटा कम्पनीको सेयर मूल्य घट्यो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो ।

आज नेप्सेमा एसवाई प्यानलको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने सिटिजन लाइफ इन्स्योरेन्सको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्सेमा झिनो अंकले सुधार हुँदा ७ वटा समूहको उपसूचक सकारात्मक रह्यो भने ६ वटा समूहको उपसूचक नकारात्मक रह्यो ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ३ : १७ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज  सुनचाँदीको मूल्य बढेको छ । सुन

मनै लोभ्याउने ‘माइपोखरी

फिक्कल– चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा

बालेनले महावीर बोक्दा बढ्दैछ रविसँग दूरी

काठमाडौं- मंगलबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गृह र विज्ञान तथा

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन

काठमाडौं– उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग

ड्रोन उडान प्रकरणमा अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय

सियोल- उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि