विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला « Khabarhub

विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला


८ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्युठानको स्वर्गद्वारी नगरपालिका-७ भैँसेलोटे बस्ने ३० वर्षीय झक बहादुर बुढा मगरसोही ठाउँस्थित ठूलो गैरी सल्लाघारी भिर तल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

रोल्पाको लुङग्री गाउँपालिका-६ धारावाङ खोलाको किनारमा सोही गाउँपालिका-६ घमरूक बस्ने ८२ वर्षीय खम्बे पुन मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

त्यसतै, भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जागृतीचोक नजिक सडक छेउमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ५ : ३७ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान