घुस लिएको आरोपमा प्रहरी अख्तियारको नियन्त्रणमा « Khabarhub

घुस लिएको आरोपमा प्रहरी अख्तियारको नियन्त्रणमा


६ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिएको आरोपमा एक जना प्रहरीलाई पक्राउ गरेको छ ।

कञ्चनपुरको इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यतर दीपक चौधरीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले पक्राउ गरेको हो ।

भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीलाई भन्सार मिलाइदिने प्रलोभनमा उनले पाँच हजार घुस लिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले पक्राउ परेका प्रहरी जवान चौधरीलाई थप अनुसन्धानका लागि आयोगको केन्द्रीय कार्यालय पठाउने जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार  ६ : ४५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको