क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त « Khabarhub

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य नियुक्त भएका छन् ।

नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सका प्रशिक्षक टमाटा नेपाली क्रिकेट टिमका पूर्व खेलाडीसमेत हुन् ।

अब प्रशिक्षक टमाटाले नेपाली खेलकुद क्षेत्रको नियमक निकायमा रहेर काम गर्नेछन् । उनी नेपाल क्रिकेटका सफल प्रशिक्षक एवं नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी हुन् । उनी प्रशिक्षक रहेको सुदूरपश्चिम रोयोल्स एनपीएलमा लगातार दुई सिजन उपविजेता बनेको छ ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ७ : १३ बजे

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी

पूर्णबहादुर र शेखरले गगनसँग खोजेको के हो ?

काठमाडौँ– दुई समूहको विवाद भुसको आगो झैँ सल्किरहेका बेला केही