प्रतिकूल मौसमले धनगढी विमानस्थल प्रभावित « Khabarhub

प्रतिकूल मौसमले धनगढी विमानस्थल प्रभावित


१२ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिकूल मौसमका कारण धनगढी विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको छ । बाक्लो हुस्सु लागेपछि विमानस्थलबाट हुने उडान र अवतरण प्रभावित भएको हो ।

हुस्सुका कारण विमान उडान तथा अवतरणका लागि आवश्यक भिजिबिलिटी नपुग्दा विमानस्थलको नियमित सञ्चालनमा कठिनाइ आएको हो ।

जाडो मौसममा बाक्लो हुस्सु लाग्ने भएकाले तराई क्षेत्रका विमानस्थलहरू बारम्बार बन्द हुने गरेका छन् ।

प्रकाशित मिति : १२ पुस २०८२, शनिबार  ५ : ५५ बजे

देवानगञ्ज तनावपछि धार्मिक झण्डा हटाउने सहमति, डिजे र माइकमा पनि कडाइ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा साउन १० गते भएको दुई

एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो

सङ्खुवासभा– नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय सङ्खुवासभाले उपभोक्ताबाट एक वर्षको

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा