व्यावसायिक वातावरणमा नेपालको सुधार, १६ स्थान माथि उक्लियो « Khabarhub

व्यावसायिक वातावरणमा नेपालको सुधार, १६ स्थान माथि उक्लियो


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्यवसायिक वातावरणको सूचकांकमा नेपालको सुधार भएको छ ।

व्यवसायिक वातावरणको सूचकांक (हुईङ बिजनेस इन्डेक्स) मा गत वर्ष ११० औं स्थानमा रहेको नेपाल १६ स्थान माथि उक्लिएर ९४ औं स्थानमा परेको हो ।

१९० मुलकमा नेपाल ९४ औं स्थानमा परेको हो ।

विश्व बैंकले व्यवसायसँग सम्बन्धित विभिन्न १० विषयहरुको अध्ययन गरी व्यवसायिक वातावरणहरुबारे अध्ययन गरी हरेक वर्ष सूचकांक सार्वजनिक गर्ने गरेको छ । प्रतिवदेन अनुसार नेपालले यस वर्ष ६३.२ अंक पाएको छ ।

१६ स्थानले माथि उक्लिए पनि नेपालमा अझै व्यवसाय गर्ने झन्झट भने कायमै रहिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ११ : २३ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी