मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर « Khabarhub

मध्यरातमा सुधन गुरुङसँगको फोटो राखेर बालेन लेख्छन्– लभ यू, ब्रदर


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमडौं – सुधन गुरुङले रास्वपासँग एकताका लागि गरेको पहल र प्रयासको बालेन्द्र साह (बालेन)ले प्रशंसा गरेका छन् ।

कुलमान घिसिङ, रवि लामिछाने र बालेनको एकताका लागि उनले गरेको महत्त्वपूर्ण प्रयासको प्रशंसा गरेका हुन् । मध्यरातमा फेसबुक स्टाटस लेख्दै उनले देश बनाउनुपर्छ भनेर सबैले भने पनि प्रयास महत्त्वपूर्ण हुने भन्दै यस्तो बताएका हुन् । बालेनले फेसबुकमा लेखेका छन्, ‘देश बनाउनुपर्छ भनेर सबैले भन्छन्, तर बनाउने प्रयास कसले गर्छ ? — त्यो नै महत्वपूर्ण हुन्छ।’

बालेनले सुधनको यो भूमिकालाई देशले १०० वर्षसम्म नबिर्सने बताएका छन् । उनले सुधनलाई बाबु सम्बोधन गर्दै थप लेखेका छन्, ‘बाबु सुधन गुरुङज्यूले, जुन भूमिका निर्वाह गर्नुभएको छ, त्यो यो देशले १०० वर्षसम्म पनि बिर्सने छैन। लभ यू, ब्रदर ❤️’

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ६ : १० बजे

पत्रपत्रिका वर्गीकरण र लोककल्याणकारी विज्ञापन प्रणाली सुधार गर्न निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रपत्रिका वर्गीकरण र

‘मास्टर्नी’को प्रिमियरमा प्रियंकाको ‘सुक्क सुक्क’

काठमाडौं – नायिका प्रियंका कार्कीका लागि फिल्मको प्रिमियर एक सामान्य

एमालेलाई सघाएपछि राप्रपा बागमती दलका नेता थापा प्रदेश सभा र पार्टीबाट निलम्बित

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले बागमती प्रदेशस्थित संसदीय दलका नेता उद्धव

रविको जवाफ : प्रतिनिधि सभाको दुईतिहाइबाट मात्रै संविधान संशोधन सम्भव छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्ना सल्लाहकार अशिम शाहलाई खटाएर नेपालको

देउवालाई गगनको कटाक्ष : पाँच पटक प्रधानमन्त्री भएको व्यक्ति छैटौँ पटक हुन पाइनँ भनेर असन्तुष्ट हुन्छ

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वसभापति शेरबहादुर देउवाप्रति कटाक्ष