बालेन जाने भनिएको झापाबाट रास्वपाको समानुपातिकमा रविकी कट्टर समर्थक ज्वाला मात्रै « Khabarhub

बालेन जाने भनिएको झापाबाट रास्वपाको समानुपातिकमा रविकी कट्टर समर्थक ज्वाला मात्रै


१५ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाबाट समानुपातिक सूचीमा ज्वाला संग्रौला भनेर चिनिने टिका संग्रौलालाई समावेश गरेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको झापामा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाटै बालेन्द्र साह ‘बालेन’ले निर्वाचन लड्ने चर्चा छ ।

उक्त जिल्लाबाट समानुपातिकको बन्द सूचीमा रास्वपाले एक जना ज्वालाको नाम मात्रै समावेश गरेको छ ।

झापामा ब्राम्हण, क्षेत्री, लिम्बु, राई, राजवंशी लगायतको ठूलो बसोबास रहेको छ । यहाँ झण्डै १० लाख जनसंख्या छ । झापामा रास्वपाले समानुपातिकमा कमजोर उपस्थिति रहेको देखाएको छ ।

प्रकाशित मिति : १५ पुस २०८२, मंगलबार  ४ : ०० बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन