गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी सचिवमा बढुवा « Khabarhub

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदी सचिवमा बढुवा


७ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीलाई सरकारले सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले सहसचिव सुवेदीलाई सचिवमा बढुवा गरेको स्रोतले बतायो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी बनिसकेका सुवेदीलाई निजामती प्रशासनमा प्रतिभाशाली अधिकारीका रुपमा लिइन्छ ।

स्रोतका अनुसार गृहसचिव प्रेमकुमार राईको नियमित अवकाशपछि सुवेदीलाई सचिवको जिम्मेवारी दिइनेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार  ५ : ४२ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी