बुधबार १० अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार « Khabarhub

बुधबार १० अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको भयो कारोबार


१६ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८७ अंकले बढेको छ । आज ५ अर्ब १३ करोड ४८ लाख ५० हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३३.७६ बिन्दुमा पुगेको हो ।

आज नेप्से बढ्दा कारोबार भएकामध्ये १६३ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो भने ८९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो । तर, आज ८ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज एसवाई प्यानल कम्पनीको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने बिन नेपाल लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै गुमाए । आज नेप्से दोहोरो अंकले बढ्दा सबै समूहको उपसूचक पनि सकारात्मक रहन पुगेको छ ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ३ : १७ बजे

‘बजारमा ग्यासको हाहाकार : सरकार भन्छ, ‘आपूर्ति सहज छ’

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो