साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से « Khabarhub

साताको अन्तिम दिन १२ अंकले घट्यो नेप्से


१७ पुस २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अंकले घटेको छ । ४ अर्ब ७१ करोड ३९ लाख ५ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से घटेर २६२०.९२ बिन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये १८९ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । ८ वटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रह्यो ।

आजको सेयर कारोबारमा विन लघुवित्तको सेयर बिक्री गर्नेले सबैभन्दा धेरै नाफा कमाए भने ग्लोबल आइएमई सम्मुनत योजना–२ बिक्री गर्नेले सबैभन्दा धेरै घाटा व्यहोरे । आज नेप्से घट्दा अन्य समूह बाहेक सबै समूहको उपसूचक नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : १७ पुस २०८२, बिहिबार  ३ : १७ बजे

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता