रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी « Khabarhub

रुसी राष्ट्रपतिको निवासमा निशाना बनाएको ड्रोन खसालिएको दाबी


१८ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पु्टिनको निवासलाई लक्षित गरेको ड्रोनलाई रूसी प्रतिरक्षा प्रणालीले खसालिदिएको रूसले दाबी गरेको छ ।

नोभगोरोड क्षेत्रमा सोमबार खसालिएको युक्रेनी ड्रोनबारे रूसी विश्लेषणले यसले राष्ट्रपति पु्टिनको निवासलाई लक्षित गरेको देखाएको क्रेमलिनले जनाएको छ।

मन्त्रालयका अनुसार ड्रोनको नेभिगेसन प्रणालीको विशेष प्राविधिक जाँचका क्रममा विशेषज्ञहरूले विमान (ड्रोन) मा लोड गरिएको फ्लाइट मिशन फाइल निकाल्न सफल भएका हुन् । विमानको तथ्याङ्कको विश्लेषणले नोभगोरोड क्षेत्रमा राष्ट्रपति निवासको कुनै एक भागलाई निशाना बनाएको सिन्ह्वाले खबरमा लेखेको छ ।

मन्त्रालयले अनुसन्धानका क्रममा प्राप्त सामग्रीहरू स्थापित सञ्चार च्यानलहरूमार्फत थप पुष्टिका लागि संयुक्त राज्य अमेरिका पठाइने बताएको छ ।

प्रकाशित मिति : १८ पुस २०८२, शुक्रबार  ६ : ५५ बजे

असार १५ गते ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाडौं– नेपाल डेरी एसोसिएसनले यस वर्ष असार १५ गते राष्ट्रिय

छ पदाधिकारीका लागि ३० भन्दा बढी आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब एण्ड रिसर्च

नेपाल भलिबल लिगमा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको नाम सार्वजनिक

काठमाडौं– नेपाल भलिबल लिग (एनभीएल)मा सहभागी हुने फ्रेन्चाइज भलिबल टीमको

भेनेजुएला भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या १ सय ६४ पुग्यो, ९ सय ७१ घाइते

काठमाडौं- दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा गएको विनाशकारी भूकम्पका कारण ज्यान