कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकियो « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकियो


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकिएको छ ।

बैठक भोलि सोमबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बस्ने भएको छ।

पार्टीले बैठकमा पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि निर्देशन अनुसार उपस्थित हुन अनुरोध गरेको छ।

बैठकसम्बन्धी सूचना पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेका छन्।

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ५ : १६ बजे

रास्वपा महाधिवेशन : ६ पदमा ३० बढी आकांक्षी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा ६ पदमा ३०

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी