पाँच सयभन्दा बढीलाई कम्बल वितरण « Khabarhub

पाँच सयभन्दा बढीलाई कम्बल वितरण


२० पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पाल्हीनन्दन– शीतलहर तथा हुस्सुका कारण अत्यधिक चिसो बढेकाले यहाँको सरावल गाउँपालिका–७ ले पाँच सयभन्दा बढीलाई न्यानो कम्बल वितरण गरेको छ ।

वडाअध्यक्ष हेयात खाँ धुनियाँले ज्येष्ठ नागरिक, अपाङ्गता भएका, एकल महिला, विधवा महिला, बालबालिका तथा अति विपन्न परिवारलाई लक्षित गरी पाँच सय ५० जनालाई कम्बल वितरण गरिएको बताए। 

अत्यधिक चिसो बढेपछि विपन्न नागरिकलाई कम्बल वितरण गरिएको र यहाँका विद्यार्थीलाई पनि ट्रयाकसुट वितरण गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए।
    
आज यहाँ कम्बल पाएपछि लक्षित व्यक्तिहरूले खुसी व्यक्त गर्दै वडाध्यक्षसहित वडा कार्यालयलाई धन्यवाद ज्ञापन गरेका छन् । 
 

प्रकाशित मिति : २० पुस २०८२, आइतबार  ७ : ३२ बजे

टेरामक्स प्रकरणमा दिगम्बर झालाई एक वर्ष जेल सजाय, मोहन बस्नेतलाई सफाई

काठमाडौं- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड

सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन

कोशी प्रदेशसभा : बजेटमाथिको प्रश्नमा मन्त्रीहरूको जवाफ

विराटनगर- कोशी प्रदेशसभाको सोमबार बसेको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका

४१ वर्षीय रोनाल्डो भर्सेज १८ वर्षीय यामाल : स्पेन र पोर्चुगलको रोचक भीडन्त आज

काठमाडौं- फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत आज राति बहुप्रतीक्षित र