एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, ईश्‍वर पोखरेललाई पनि राखियो « Khabarhub

एमालेले चुनावी घोषणा पत्र ओलीको नेतृत्वमा लेख्ने, ईश्‍वर पोखरेललाई पनि राखियो


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि घोषणा पत्र मस्यौदा कमिटी बनाएको छ।

एमालेको मंगलबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको घोषणा पत्र मस्यौता समिति बनाएको हो ।

उक्त समितिमा अध्यक्ष ओलीसँगको प्रतिस्पर्धामा पराजित तत्कालीन वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पनि राखिएको छ।

बैठकपछि उपमहासचिव लेखराज भट्टले दिएको जानकारी अनुसार यो घोषणा पत्र मस्यौदा समितिमा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्यद्वय ईश्वर पोखरेल र प्रदीप ज्ञवाली तथा विष्णु रिमाललाई समेटिएको छ ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : १७ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली