नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात « Khabarhub

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात


२४ पुस २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग गरिएको मुद्दामा सर्वोच्च अदालतले कागजात झिकाउन आदेश दिएको छ । सर्वोच्च अदालतले बिहीबार यस्तो आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशहरू डा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेल सम्मिलित पूर्ण इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले ०६५ मंसिर १ गतेको मन्त्रिपरिषद्को निर्णयको प्रमाणित प्रतिलिपि झिकाउने आदेश दिएको छ । त्यस्तै २०२१/२२ सालको सर्भे नापी नक्सा पनि झिकाउने आदेश दिएको छ ।

त्यस्तै बहाव क्षेत्र निर्धारण गरेको रावल आयोग (२०५२) को प्रतिवेदन, काठमाडौं उपत्यकाको वाग्मती, विष्णुमती तथा अन्य सहायक नदीहरूको दायाँबायाँ बनाइएको सडकको सीमा निर्धारणसम्बन्धी आधारलगायतका कागजात झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

प्रकाशित मिति : २४ पुस २०८२, बिहीबार  १० : २० बजे

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह