भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)   « Khabarhub

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले आह्वान गरेको विशेष महाधिवेशनको तयारी भृकुटीमण्डपमा तीव्र बनेको छ।

पुस २७ र २८ गते आयोजना हुने विशेष महाधिवेशनका लागि आज बिहानैदेखि भृकुटीमण्डप र आसपासका क्षेत्र सजाउन थालिएको छ। बिहान ५ बजेदेखि नै कार्यकर्ताहरू चार तारे झन्डा र पार्टीका ब्यानरहरू लगाएर कार्यक्रमस्थललाई सिंगारिरहेका छन्।

महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन स्वयंसेवक परिचालन, मञ्च निर्माण, साउन्ड सिस्टम तथा सुरक्षा व्यवस्थापनको कामसमेत एकसाथ अघि बढाइएको छ। पार्टी स्रोतका अनुसार महाधिवेशनमा संगठनात्मक समीक्षा, आगामी राजनीतिक कार्यदिशा र आन्तरिक सुधारका विषयमा गहन छलफल हुने तयारी छ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : ०५ बजे

देशभर मनसुनको प्रभाव : केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर

युएफसी फाइटर एलानको हृदयघातले निधन : युएफसीद्वारा शोक व्यक्त

काठमाडौँ – मिक्स मार्सल आर्ट्स (एमएमए) का चर्चित ब्राजिलियन फाइटर

रुसमा युक्रेनको ड्रोन आक्रमण: ७ जनाको मृत्यु, ४० घाइते

मस्को – दक्षिणी रुसको एक व्यस्त समुद्री किनारमा युक्रेनी ड्रोन

तिब्बती शरणार्थीका नाममा गैरकानुनी ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा सहसचिव पक्राउ

काठमाडौँ – तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर