सर्लाहीमा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भन्दै नक्कली पत्र सार्वजनिक « Khabarhub

सर्लाहीमा महाधिवेशन प्रतिनिधिको हस्ताक्षर फिर्ता भन्दै नक्कली पत्र सार्वजनिक


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरेको भन्दै सर्लाही जिल्लामा नक्कली कागजात बनाएर हस्ताक्षर फिर्ता भन्दै प्रचार गरिएको छ ।

सामाजिक सञ्जालमा प्राप्त कागजातमा नाम रहेका सर्लाहीका लालबाबु रायलाई सम्पर्क गरेर तपाइँले हस्ताक्षर फिर्ता गर्नुभएको हो भनेर प्रश्न गर्दा आफूले हस्ताक्षर फिर्ता नगरेको बताएका छन् । साथै, उनले आफू विशेष महाधिवेशनको पक्षमा नै रहेको खबरहबलाई बताए ।

सर्लाहीमा विशेष महाधिवेशनको पक्षमा गरेको हस्ताक्षर फिर्ता गरिएको भन्दै एउटै ढाँचाको पत्र बनाएर आधा दर्जन पत्र सामाजिक सञ्जालमा प्रचार गरिएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १२ : ३३ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको