मर्मतपछि यातायात व्यवस्था विभागको आफ्नै भवनबाट सेवा सुरु (तस्बिरहरू) « Khabarhub

मर्मतपछि यातायात व्यवस्था विभागको आफ्नै भवनबाट सेवा सुरु (तस्बिरहरू)


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल यातायात व्यवस्था विभागकको कार्यालयले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ। जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको भवन मर्मत सम्भारपछि पुनः सेवा सुचारु गरिएको हो।

यातायात व्यवसायी विभागका सूचना तथा प्रविधि निर्देशक केशव खतिवडाका अनुसार भवनको मर्मत सम्भार सरकारको लगानीसँगै विभिन्न संस्थाको सहयोगमा गरिएको हो। हाल नेपालभर रहेका ४२ वटै यातायात व्यवस्था कार्यालयबाट सेवा सुचारु भइसकेको छ।

सुरक्षण केन्द्रबाट छपाइ गरिएका करिब १३ हजार थान सवारी चालक अनुमतिपत्र (लाइसेन्स)मध्ये ९ हजार वितरण भइसकेको छ भने बाँकी ३ हजार वितरण गर्न बाँकी रहेको विभागले जनाएको छ। कार्यालयबाट सेवा प्रवाह सामान्य अवस्थामा फर्किएको बताइएको छ।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  १ : २० बजे

फोक्सिङटारको अस्थायी बेलिब्रिज सञ्चालनमा

खोटाङ– सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशी नदीस्थित फोक्सिङटारमा जडान गरिएको

कांग्रेस विशेष महाधिवेशनमा संस्थापन पक्षका को-को नेता पुगे ?

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थलमा संस्थापन पक्षका नेताहरू पनि

सिंहदरबारमा राजावादीको र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा

रास्वपा समानुपातिक सूचीको एक नम्बरमा रहेका आचार्यले नाम फिर्ता लिने, प्रत्यक्ष लड्ने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता विपिनकुमार आचार्यले समानुपातिक सूचीबाट

ड्रोनबाट यस्तो देखियो विशेष महाधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोह सुरु भएको छ। विशेष