कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू)  « Khabarhub

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 


२६ पुस २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आह्वान गरिएको विशेष महाधिवेशनलाई लक्षित गर्दै महाधिवेशन स्थल भृकुटीमण्डपमा चहलपहल बढेको छ।

आइतबार हुने उद्‌घाटन समारोहका लागि स्टेज सजावट र ब्यानर व्यवस्थापनको काम सुरु गरिएको छ। 

महाधिवेशनस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति देखिन थालेको छ। तयारीलाई समयमै सम्पन्न गर्ने गरी विभिन्न उपसमितिहरू सक्रिय रूपमा खटिएका छन्।

प्रकाशित मिति : २६ पुस २०८२, शनिबार  ३ : १८ बजे

बाढी प्रभावितका लागि प्रभु बैंकको २ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं– प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

म्याक्रोनको बेलायत भ्रमण, ब्रेक्सिटपछि सम्बन्ध सुदृढ बनाउने प्रयास

लन्डन – फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले ब्रेक्सिटपछि बेलायत र युरोपेली सङ्घ

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी