काठमाडौं– ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न राजावादी समूहले काठमाडौँमा र्याली निकालेका छन् ।
र्यालीपछि सहभागीहरूले सिंहदरबारस्थित पृथ्वी नारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय एकता, पहिचान र इतिहासको सम्मान गर्ने सन्देश दिइएको आयोजकहरूले बताएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी






























प्रतिक्रिया