विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्छ : गोपालमान श्रेष्ठ « Khabarhub

विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्छ : गोपालमान श्रेष्ठ


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले विशेष महाधिवेशनले गरेको निर्णयलाई मान्नुपर्ने बताएका छन् ।

आइतबार पार्टीको दोस्रो विशेष महाधिवेशनमा मन्तव्य राख्नै श्रेष्ठले ७० वर्षपछि भएको पार्टीको विशेष महाधिवेशनको निर्णय मान्नुपर्ने बताएका छन् ।

‘यहाँ कसैले हठ गरिराख्न हुँदैन, विधि र विधानअनुसार अगाडि बढ्न दिनपर्छ, विधि र विधानअनुसार चल्नपर्छ’, उनले भने, ‘विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

साथै, उनले मुलुकको राष्ट्रियता जोगाउन गुटभन्दा माथि उठेर काम गर्नुपर्ने पनि उनले बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ३ : २१ बजे

गरिमाका बाबुआमासँग गृहमन्त्रीको वार्ता सुरु

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र गरिमा चौधरीको बुवाआमाबीच वार्ता सुरु

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा