कम्युनिस्ट मुक्त कांग्रेस बनाउनुपर्ने भएको छ : शर्मा « Khabarhub

कम्युनिस्ट मुक्त कांग्रेस बनाउनुपर्ने भएको छ : शर्मा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले कम्युनिस्ट मुक्त कांग्रेस बनाउन आवश्यक भएको बताए ।

पार्टीको विशेष महाधिवेशनमा आफ्नो भनाइ राख्दै उनले पछिल्लो समयमा कांग्रेसमा कम्युनिस्ट गन्ध आएको पनि उनले बताए ।

‘कांग्रेसमा कम्युनिष्टको गन्ध आएको छ हरेक ठाउँमा, हामी निर्वाचनमा जाँदा, सरकारमा जाँदा, कहीँ जाँदा कम्युनिस्ट नभई हिँड्न नसक्ने भएका छौँ’, उनले भने, ‘त्यसकारण आजको यो अधिवेशनले कम्युनिस्ट मुक्त कांग्रेस बनाउनुपर्छ ।’

साथै, उनले लोकतन्त्र शब्दको प्रयोग, राजसंस्था र धर्मनिरपेक्षताको विषयमा पनि नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्ने बताए ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ४ : ३७ बजे

विद्युत् नियमन आयोगको पदाधिकारी पदपूर्तिका लागि उर्जा मन्त्रालयले माग्यो आवेदन

काठमाडौं– विद्युत् नियमन आयोगको रिक्त पदाधिकारी पदपूर्तिका लागि उर्जा, जलस्रोत तथा

इरान–अमेरिका वार्तामा शक्तिशाली सैन्य कमान्डरको निर्णायक भूमिका

तेहरान- इरान र संयुक्त राज्य अमेरिकाबीचको तनावपूर्ण वार्ता निर्णायक मोडमा

बढ्दै सभामुख-प्रतिपक्षी तनाव : संसद्‍मा प्रधानमन्त्रीको खोजी हुँदा एमाले सांसदसँग नोकझोंक

काठमाडौं- पछिल्ला केही सातायता प्रतिनिधि सभामा प्रतिनपक्षी दलले सरकारलाई निरन्तर

साफ महिला च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ

काठमाडौं– भारतमा साफ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको

अमेरिकाले कब्जा गरेको जहाजका २० इरानी नाविक तेहरान फर्किए

काठमाडौं- अमेरिकाले कब्जा गरेको इरानी जहाजमा सवार २० जना नाभिक