चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा « Khabarhub

चुनाव आउँछ जान्छ, नागरिकको भरोसा जोगाउनु छ : गगन थापा


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनाव आउने जाने क्रम चलिरहने भन्दै नागरिकको भरोसा जोगाउनु आजको आवश्यकता रहेको उद्घोष गरेका छन् । राजधानीको भृकुटीमण्डपमा जारी पार्टीको दोस्रो विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले देशमा अहिले विश्वासको संकट रहेको उल्लेख गरे ।

‘नेपाल आज ठिक छैन विश्वासको संकट छ,’ उनले भने, ‘यही अवस्थामा गएको १०–१५ वर्ष नेपाली समाज जोडियो । पार्टीले विश्वास गुमाएको अवस्था छ ।ँ

यो बेलामा सबै सम्हालेर जानुपर्ने पार्टीकोे जिम्मेवारी रहेको उनको ठहर छ । ‘चुनावकै ठूलो कुरो होइन । चुनाव आउँछ–जान्छ, कहिले जितौँला, कहिले हारौँला । त्योभन्दा फराकिलो भएर हामीले हेर्नुपर्ने छ ।’ उनले भने, ंसंविधान र सिस्टम जोगाउनु छ, त्योभन्दा बढी हामीले नागरिकको भरोसा जोगाउनु छ।’

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ६ : ५७ बजे

फोटो लाइब्रेरीले खिँचेको तोसिमा कार्कीको फोटोमा कसले गर्‍यो छेडखानी ?

काठमाडौँ – चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम

यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

राप्रपा बैठक बहिष्कारबारे पूर्वअध्यक्षको स्पष्टीकरण: ‘पार्टी कमजोर भएको मूकदर्शक बनेर हेर्न सक्दैनौँ’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को हालै सम्पन्न केन्द्रीय

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह