कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी « Khabarhub

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी


२७ पुस २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको संख्या २ हजार ६ सय ६२ जना पुगेको छ । विशेष महाधिवेशन सचिवालयका अनुसार साँझ ८ बजेसम्म २ हजार ६ सय ६२ जना प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् ।

दर्ता विवरणअनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४ र सुदूरपश्चिम प्रदेशबाट १५८ जना प्रतिनिधि दर्ता भएका छन्।

त्यसैगरी उपत्यकाबाट १७८ तथा भातृ, शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना सहभागी भएका छन्। कांग्रेसमा देशभर ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेका छन् ।

विशेष महाधिवेशन सचिवालयले भोलि बिहान ८ बजेदेखि पुनः प्रतिनिधि दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएको छ। । भोलि बिहान १० बजेबाट बन्दसत्र सुरु हुने बताइएको छ ।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ९ : २५ बजे

महामन्त्री उठ्ने प्रवक्ता झाको घोषणा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा मनिष झाले पदाधिकारीमा दाबी

इरानी सांसदको चेतावनी- स्ट्रेट अफ होर्मुजबारे अन्तिम निर्णय इरानकै हुनेछ

एजेन्सी– इरानको संसदअन्तर्गत राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम

अत्यधिक गर्मी बढेपछि बेदकाटका विद्यालय चार दिन बन्द

कञ्चनपुर– अत्यधिक गर्मी बढेपछि कञ्चनपुरको बेदकोट नगरपालिकाले चार दिनसम्म विद्यालय

सुन धितो कर्जाग्राहीको प्रदर्शन : राहत माग्दै बैंक घेराउ

काठमाडौं– नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट सुन धितो राखेर

चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ

कास्की– चोरी तथा डाँका सम्बन्धी कसुरमा संलग्न रहेको अभियोगमा दुई जनालाई