राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा « Khabarhub

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारी गरेका छन् ।

उनले काठमाडौँ–४ उम्मेदवार बन्ने गरी तयारी गरेका हुन् । उनीनिकट स्रोतका अनुसार उनलाई रास्वपाबाट टिकट दिनका लागि काठमाडौँ महानगरपालिकाका प्रमुखसमेत रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले छलफल गरिरहेका छन् ।

बालेन्द्र पनि मेयर पदबाट राजीनामा दिएर झापा ५ बाट चुनाव लड्ने तयारीमा छन् । बालेनले राजीनामा दिएपछि आफूले पनि राजीनामा दिने पाण्डेको योजना छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । यसका लागि दलहरु उम्मेदवार छनोटमा लागेका छन् ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ९ : २३ बजे

इराकको कुर्दिस्तानमा इरानी कुर्द समूहका शिविरमा ड्रोन आक्रमण

तेहरान– इरानले इराकको कुर्दिस्तान क्षेत्रमा रहेका इरानी कुर्द विपक्षी समूहका

पोखरा एभेन्जर्सबाट खेल्न नेपाल आइपुगे बंगलादेशका पूर्वकप्तान शाकिब अल हसन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न

एनपीएल सिजन ३ को पुरस्कार सार्वजनिक : विजेताले १ करोड ५० लाख पाउने

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

अउडीले अमेरिकामा ४ अर्ब डलर लगानी गर्ने

वासिङ्टन – जर्मन कार निर्माता कम्पनी अउडीले अमेरिकामा आफ्नो पहिलो

एनपीएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले