उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु « Khabarhub

कांग्रेस विशेष महाधिवेशन

उम्मेदवारीका लागि मनोनयन पत्र वितरण सुरु


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि उम्मेदवारी दर्ता प्रक्रियाअन्तर्गत मनोनयन पत्र वितरण सुरु गरिएको छ।

निर्वाचन समितिले तय गरेको कार्यतालिकाको व्यवस्थाअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि इच्छुक उम्मेदवारहरूले मनोनयन पत्र लिन थालेका हुन् ।

मनोनयन पत्र तोकिएको समयभित्र वितरण र दर्ता गरिने निर्वाचन समितिले जनाएको छ।

दोस्रो विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। विभिन्न पदमा उम्मेदवारी दिने तयारीमा रहेका नेताहरू मनोनयन प्रक्रियामा सक्रिय छन्।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  २ : ५८ बजे

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही

जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई

पछिल्लो २४ घण्टामा विपद्का २६ घटना, एक जनाको मृत्यु, ८ घाइते 

काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा आगलागी, चट्याङ, पहिरो, सर्पदंश तथा

दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ– चालु आर्थिक वर्ष २०८२-८३ को दश महिनामा पाँच लाख