उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो « Khabarhub

कांग्रेस विशेष महाधिवेशन

उम्मेदवारी दर्ता समय ५ बजेसम्म लम्ब्याइयो


२९ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ता गर्ने समय आज साँझ ५ बजेसम्म लम्ब्याइएको छ।

 यसअघि सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दिउँसो २ देखि ३ बजेसम्म तोकिएको थियो।

निर्धारित समयमा सबै उम्मेदवारको प्रक्रिया पूरा हुन नसक्ने देखिएपछि निर्वाचन समितिले समय थप गर्ने निर्णय गरेको जनाएको छ। 

संशोधित समयअनुसार अब उम्मेदवारहरूले साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन्।

प्रकाशित मिति : २९ पुस २०८२, मंगलबार  ३ : २४ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम

काठमाडौं महानगरमा लक्षित वर्ग कार्यक्रमका लागि ३३ सङ्घसंस्थाबाट प्रस्ताव

काठमाडौं– काठमाडौँ महानगरपालिकाको सामाजिक विकास विभागले लक्षित वर्गको कार्यक्रम सहयोग

जर्मनीका सवारीसाधन चीनमा लोकप्रिय बन्दै

एजेन्सी– जर्मन कम्पनी ‘भोल्सवागन’ ले सन् २०२५ मा चीनमा दुई

गगन-विश्वको प्रतिवेदन पारित

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश