मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर « Khabarhub

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट तस्बिर सार्वजनिक गरेकी छन् । समुद्रको किनारमा निलो रङको स्विमसुट लगाएको तस्बिर उनले फेसबुकमा सेयर गरेकी हुन् ।

प्रियंका अहिले नेपालमै छिन् । उनी फिल्म ‘आई एम जितबहादुर’को छायाङ्नको तयारीमा छन् । यो अवस्थामा उनले विदेशमा रहेको फोटो सार्वजनिक गरेकी हुन् ।

उनले केही तस्बिरहरु हट पोज दिएर कैद गरेकी छन् ।

तस्बिरहरु :

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  १२ : २३ बजे

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ