झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने  « Khabarhub

झापा ५ बाट बालेन्द्र उठ्नुहुन्छ : यज्ञमणि न्यौपाने 


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा अधिवक्ता यज्ञमणि न्यौपानेले झापा क्षेत्र नम्बर ५ बाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।

न्यौपानेले खबरहबसँग कुरा गर्दै आफूले झापा क्षेत्र नम्बर ५ मा शाहलाई छोडिदिएको दाबी गरे ।

‘क्षेत्र नम्बर ५ बाट बालेन सर उठ्नुहुन्छ रे । पार्टीमा पनि छलफल भइरहेको मैले बुझेको छु । उहाँलाई मैले सहयोग गरेर जान्छु ।’ न्यौपानेले भने, ‘प्रचारप्रसारका लागि घर पनि खोजिसकेका छौँ । यही त मिली पनि सकेको छौँ ।’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  १ : ३४ बजे

यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल भदौ ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ६ गते शनिबार सन् २०२६

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु