कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै « Khabarhub

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको छ । केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनपछि देउवा पक्षका नेताहरु दलबलसहित बहादुर भवनतिर हिँडेका हुन् ।

पत्रकार सम्म्मेलनका क्रममा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले आफूहरुलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएका थिए । यसअघि शुक्रबार बिहान पनि देउवा पक्षका नेताहरु आयोग पुगेका थिए । अहिले गगन थापा पक्षको कांग्रेसका नेताहरु पनि आयोगमै रहेका छन् ।

विशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गरेपछि अहिले नेपाली कांग्रेस फुटको अवस्थामा छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ३ : ३५ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक