अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली « Khabarhub

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा एमालेलाई जसले पनि थर्काएको जसले पनि हप्काएको भन्दै एमाले जाग्नुपर्ने बताएका छन् ।

आज राजधानीमा एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिला ठूला पाखुरा भएकालाई लडाएको एमालेलाई अहिले सबैले थर्काएको बताएका हुन् ।

‘इत्रा पाखुरा भएको हस्ति आउँदा इत्रा हात भएको एमालेले लडाइदिन्थ्यो यही राजधानीमा । अहिले त जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ, के भएको एमाले ?’, उनले भने, ‘एमाले फेरि पनि जाग्न पर्‍यो आफूलाई चिन्न पर्‍यो र सशक्त ढंगले अगाडि बढ्न पर्‍यो । जनताको बीचमा पुग्न पर्‍यो, जनताको साथ लिनपर्‍यो र विजय हासिल गर्नपर्‍यो ।’

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ४ : ३० बजे

१६ प्रकारका खनिजजन्य वस्तुको उत्खनन अनुमति

काठमाडौं– खानी तथा भूगर्भ विभागले चुनढुङ्गा, रातोमाटो, धातु, पत्थरलगायत विभिन्न

‘राइड सेयरिङ’का एक सय पचहत्तर जना चालकलाई कारबाही

काठमाडौं– काठमाडौँ उपत्यकामा बढ्दो ट्राफिक चाप, अव्यवस्थित सवारी सञ्चालन तथा

मुस्ताङ भन्सारबाट पौने छ अर्ब राजस्व सङ्कलन

मुस्ताङ– नेपाल-चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षमा

लुम्बिनीमा विश्व शान्ति मन्दिर निर्माण

भैरहवा– बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति, सहअस्तित्व र करुणाको सन्देश

अभिनयमा सक्रिय बनेको डेढ दशकपछि नाटकमा खेल्दै नायिका बेनिशा

काठमाडौं – नायिका बेनिशा हमालले नाटक ‘सेतो धरती’मा अभिनय गर्ने