जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री « Khabarhub

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुने स्पष्ट पारेकी छन् । 

शुक्रबार सिंहदरबारमा जेन-जी आन्दोलनका शहीद परिवारसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यसअघि भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेकाले कुनै आशङ्का नगर्न आग्रह समेत गरिन् । 

त्यस्तै उनले शहीद परिवारसँगको भेटमा सहभागी भएका सरकारका मन्त्री र मातहतका निकायलाई शहीद परिवारसँग भएको सहमति अनुसार बाँकी कार्य पुरा गर्न निर्देशन समेत दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको म्याण्डेड अनुसार निर्माण भएकाले उनीहरूका विषयलाई सरकारले सदैव प्राथमिकतामा राख्ने बताएकी थिइन् । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ३५ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौँ– ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ आज नेपालमा

राजनीति त गर्‍यौ प्रकाश, बिनास्वादैको !

काठमाडौं – अचेल एकपछि अर्का कलाकारलाई राजनीतिको चस्का लागेको छ।

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौँ– विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर आवासीय

सडक छेउका टहरा भत्काउन दरवाङवासी अग्रसर

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका बासिन्दाले सडक विस्तार गर्न स्वस्फूर्त