कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै « Khabarhub

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


३ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । 

बैठक बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंकेटमा बस्नेछ । बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा सर्वसम्मत चयन भएको कार्यसमितिलाई निर्वाचन आयोगले हिजो (शुक्रबार) आधिकारिकता दिएपछि आज पहिलो बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : ३ माघ २०८२, शनिबार  ९ : ०९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको