१२ सत्ताईसको फष्टलुकमा हेल्मेट देवीदेखि मर्करीसम्म ! « Khabarhub

१२ सत्ताईसको फष्टलुकमा हेल्मेट देवीदेखि मर्करीसम्म !


१० कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चलचित्र ‘१२ सत्ताईस’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर शुभकामनासहित चलचित्र १२ सत्ताईस टिमले आइतबार फस्टलुक सार्वजनिक गरेको हो ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रको फष्टलुक पोस्टरमा चलचित्रका मुख्य पात्रहरूलाई स्थान दिइएको छ । जोनले यसै चलचित्रबाट निर्देशनमा डेब्यु गर्दै छन् ।

‘१२ सत्ताईस’ मा समीर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, समरांत थापा, अभोन राज उप्रेती, भीष्म जोशी, अस्मिता खनाल, बिना कार्कीलगायत कलाकारको प्रमुख भूमिका रहेको छ ।

चलचित्रमा समसामयीक कथा वस्तुलाई समेटिएको चलचित्र निर्माण टिमको भनाइ छ । निर्देशक जोनले भने, ‘उत्कृष्ट चलचित्र बनाउन स्टार काष्ट नै चाहिन्छ भन्ने छैन कथा र पात्र बलियो भए चलचित्र राम्रो बन्छ र ‘१२ सत्ताईस’ले पनि दर्शकको मन जित्छ ।’

ह्यप्पी प्लानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको सहकार्यमा निमार्ण भएको १२ सत्ताईस आउँदो मंसिर २७ गते प्रदर्शन हुने छ ।

प्रकाशित मिति : १० कार्तिक २०७६, आइतबार  २ : ४० बजे

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक

चन्द्रमामा नयाँ विशाल क्रेटर भेटियो : नासा

एजेन्सी– अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा हालै बनेको २२२ मिटर