सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ? « Khabarhub

सुमना कांग्रेस प्रवेश गर्ने लगभग पक्का, कहाँबाट पाउलिन् टिकट ?


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेस प्रवेश गर्ने लगभग पक्का भएको छ ।

जेन–जी आन्दोलनपछि रास्वपा छाडेकी श्रेष्ठले यसअघि कांग्रेस प्रवेश गर्नेबारे पार्टी सभापति गगन थापासँग संवाद गरिरहेको समाचार सार्वजनिक भएको थियो ।

हाल कांग्रेस नेतृत्व उम्मेदवार छनोटको रस्साकस्सीमा छ । कांग्रेसले उनलाई कुन ठाउँबाट टिकट दिन्छ भन्ने चासो छ ।

उनले गत भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्टि जनाउँदै रास्वपा छाडेकी थिइन् ।

रविले नख्खु कारागारबाट बलजफ्ती निस्केको कुरामा पनि सुमनाले गम्भीर आपत्ति जनाएकी थिइन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ४२ बजे

चितवनमा मह उत्पादनमा कमी

चितवन– जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ ।

विश्वकप : मेसी र रोनाल्डोका लागि अन्तिम अवसर

काठमाडौँ – फिफा विश्वकप २०२६ मा देखिने अधिकांश उत्कृष्ट खेलाडी

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ

रुस-चीन शिखर वार्ता: न्यानो स्वागतका बीच पाइपलाइन सम्झौताबिना नै फर्किए पुटिन

बेइजिङ – केही क्षणका लागि बेइजिङ र मस्कोबीचको भिन्नता पहिल्याउन

दग्नामको पहिरो नियन्त्रण गर्न दुई करोड विनियोजन

म्याग्दी– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखरामार्फत म्याग्दी, मुस्ताङ