लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन « Khabarhub

लामो समयपछि सार्वजनिक ठाउँमा हाँसे बालेन


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतया कुनै कार्यक्रम समारोहमा नहाँस्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ सोमबार जनकपुरमा भएको सभामा हाँसेका छन् ।

पार्टीले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै साह मुस्कुराउँदै बोलेका हुन् ।

उनले जनसभालाई सम्बोधन गर्दै भाषण गरौँ कि तपाईँहरूलाई काम गर्ने मान्छे चाहिएको हो भनेर सोधका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ४ : १९ बजे

एमालेबाट काठमाडौं क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले काठमाडौँ क्षेत्र नं ५

कांग्रेसले टुङ्ग्यायो यी ३४ निर्वाचन क्षेत्रको उम्मेदवार

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगनकुमार

सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता

सिरहा– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहामा चार लाख ५३

मन्त्रालयले गर्‍यो मन्त्री खरेलको बिदाइ

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आजै राजीनामा दिएका सञ्चार