दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली « Khabarhub

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा व्यस्त भएका छन् । 

उनले चुनावी अभियानका क्रममा युवादेखि वृद्धासम्मलाई भेट्दै समर्थन मागेका छन् । 

घरदैलो, भेटघाट र छलफलमा सहभागी हुँदै बुधबार बिहानदेखि ओलीले स्थानीय समस्या सुन्ने र समाधानका प्रतिबद्धता व्यक्त गरेका छन् ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उनीविरुद्ध उम्मेदवारी दिएका छन् । बालेनलेसमेत बुधबार बिहानैदेखि चुनावी अभियान थालेका छन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : १९ बजे

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य