पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू) « Khabarhub

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बनेको छ । यो स्तूप फेवातालको दक्षिणी छेउमा रहेको अन्नपूर्ण डाँडामा अवस्थित छ । यहाँबाट फेवाताल, पोखरा शहर, माछापुच्छ्रे हिमाल लगायत अन्नपूर्ण शृङ्खलाको अत्यन्तै मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

विश्व शान्ति स्तूप सेतो र गोलाकार आकारको छ र यसको माथिल्लो भागमा बुद्धका मूर्तिहरू रहेका छन् । स्तूपको वरिपरि ध्यान र प्रार्थनाको वातावरण हुन्छ, जहाँ धेरै भक्तजन तथा पर्यटकहरू शान्तिको अनुभूति लिन पुग्ने गर्दछन् ।

यो स्थान पैदल यात्रा (हाइकिङ), साइकल र ड्राइभ गरेर पनि पुग्न सकिन्छ । यहाँबाट सूर्योदय तथा सूर्यास्तको दृश्य पनि अत्यन्त मनमोहक देखिन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ३ : २१ बजे

पिएम कपमा आशिफ शेखको शतक

काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा जारी प्रधानमन्त्री (पिएम)

सुनको मूल्य १२ हजार पाँचसय रुपैयाँले घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज पनि सुनको मुल्यमा भारी गिरावट आएको

दाङको दुर्गम सैघामा विद्युत सेवाको पहुँच

दाङ– दाङको घोराही उपमहानगरपालिका–१९ अन्तर्गत पर्ने सैघामा विद्युत सेवाको पहुँच

कसरी सम्भव भयो, ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन