कांग्रेसका बैठक : सभापति गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना « Khabarhub

कांग्रेसका बैठक : सभापति गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना


९ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा पहिलोपटक पार्टी कार्यालय सानेपामा पुगेर बैठक राख्दैछन् । आज बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्रीको उम्मेदवार गगन थापालाई अगाडि बढाएर जाने निर्णय गर्न सक्ने महामन्त्री प्रदीप पौडेलको संकेत छ। 

पौडेलका अनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि थापालाई प्रधानमन्त्री बनाउने कुरामा कांग्रेसमा दुई मत छैन। 

‘सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दैछौँ महत्वपूर्ण निर्णय त गरिहाल्छौँ’, महामन्त्री भने, ‘महत्वपूर्ण निर्णय हुनसक्छ निर्वाचनपछि हामी कसको नेतृत्वमा सरकार गठन गर्छौं त्यसलाई हामी क्लियर पार्न चाहन्छौं।’

काठमाडौँ क्षेत्र नम्बर ४ छोडेर सभापति थापा सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचन लड्दैछन्। उनलाई त्यहाँबाट पूर्व काङ्ग्रेस नेता तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार रहेका डा। अमरेशकुमार सिंहले टक्कर दिइरहेका छन् । 

सिंह स्थानीयवासी हुन् भने थापा टुरिस्ट उम्मेदवार हुन्।

प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार  १ : २१ बजे

गोरखापत्रकाे महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रशरण संस्थामा अध्यक्ष आह्वान

काठमाडौँ– सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक तथा प्रेस काउन्सिल र सार्वजनिक

अतिक्रमित जग्गा खाली गराउँदै पोखरा महानगर

गण्डकी– पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित पोखरा बसपार्क र पोखराको मध्यभागबाट बग्ने

मधेसको आर्थिक वृद्धि १.३१ प्रतिशतमा सीमित हुने

जनकपुर– मधेस कृषि क्षेत्रमा नकारात्मक प्रभाव पारेका कारणले धान, मत्स्य

मनसुनजन्य विपद् प्रतिकार्यमा सेनाको सक्रियता

काठमाडौँ– नेपाली सेनाले विगतका वर्षमा सञ्चालित उद्धार तथा राहत अभियानबाट

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल