ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा « Khabarhub

ओभिएडोविरुद्ध सानदार जित निकाल्दै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा ओभिएडोविरुद्ध ३-० को सानदार जित निकाल्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गरेको हो । उसका लागि खेलको ५२ औं मिनेटमा डानी ओल्मोले पहिलो गोल गरेका हुन् । दोस्रो गोल खेलको ५७ औं मिनेटमा राफिन्हाले गरे भने अन्तिम गोल ७३ औं मिनेटमा लामिन यामलले गरे ।

यो जितसँग्ै बार्सिलोनाले ५२ अंक जोडेको छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको ५१ अंक रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ६ : ३६ बजे

जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगित

जनकपुरधाम– नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर–जनकपुर–भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै

गाजामा हतियार बिसाउन हमास सहमत, इजरायलले प्रतिबद्धता पूरा गर्नुपर्ने सर्त

काठमाडौँ– गाजामा क्रियाशील प्यालेस्टिनी समूह हमास र अन्य प्यालेस्टिनी सशस्त्र

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक