अर्थसंक्षेप : निर्वाचनमा सरकार र उम्मेदवारको खर्च नै ३७ अर्ब बढी, नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग र नेप्से सामान्य घट्दा १६ अर्ब बढीको कारोबार « Khabarhub

अर्थसंक्षेप : निर्वाचनमा सरकार र उम्मेदवारको खर्च नै ३७ अर्ब बढी, नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग र नेप्से सामान्य घट्दा १६ अर्ब बढीको कारोबार


१२ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

आन्तरिक उत्पादनमा आधारित उपभोग बढाउन आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आयातमा आधारित उपभोगलाई क्रमशः आन्तरिक उत्पादनले प्रतिस्थापन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

७४औँ अन्तरराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागद्वारा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहज नहुने स्पष्ट पारे ।

उनले आन्तरिक उत्पादनले प्रतिस्थापन गर्न सक्ने वस्तुहरू अनावश्यक रूपमा आयात भइरहेको अवस्थामा ऐन–कानुनमार्फत त्यसलाई नियन्त्रण गर्नुपर्ने बताए ।

नेपाल टेलिकमले ल्यायो विन्टर अफर, पहिलाकै प्याकेज यथावत्

माघ लागेपछि बल्ल सुन्तला टिप्न थाले किसानले

प्रतिनिधिसभाको निर्वाचनमा सरकार र ६ हजार बढी उम्मेदवारको औपचारिक खर्च नै ३७ अर्ब बढी हुने

फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा औपचारिक रूपमा नै ३७ अर्ब रुपैयाँ भन्दा बढी खर्च हुने भएको छ ।

सरकारले निर्वाचन आयोग र सुरक्षा निकायबाट गर्ने अनुमानित २७ अर्ब रुपैयाँ र राजनीतिक दलका ६ हजार बढी उम्मेदवारहरूले औपचारिक रूपमा गर्न पाउने १० अर्ब सहित निर्वाचनमा ३७ अर्ब बढी खर्च हुने देखिएको हो ।

नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग

सुनको मूल्य बढेको बढ्यै : ३ लाख ९ हजारमा किनबेच

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट, कारोबार १६ अर्ब नाघ्यो

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार  ७ : ०२ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी