पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा « Khabarhub

पिएजी र न्युक्यासल च्याम्पियन्स लिगको प्लेअफमा


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पेरिस सेन्ट जर्मेन (पिएसजी) र न्युक्यासल युनाइटेड दुवै टिम च्याम्पियन्स लिगको प्लेअफ चरणमा पुगेका छन् । अन्तिम १६ मा पुग्न असफल भएपछि उनीहरु प्लेअफ चरणमा पुगेका हुन् । पार्क दे प्रिन्समा गएराति भएको खेल १–१ को बराबरमिा सकिएपछि दुवै टिम प्लेअफ चरणमा पुगेका हुन् ।

जित निकाल्दा सिधै नकआउट चरणमा पुग्ने अवसर दुवै टिमले गुमाएका हुन् । तालिकामा पिएसजी ११ औं र न्युक्यासल १२ औं स्थानमा छन् ।

पिएसजीले सुरुवातमा अग्रता लिएको खेलको अन्तिममा न्युक्यासलले बराबरी गोल गरेको हो ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  १० : ०८ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना