२ वर्षको कैद सजाय सुनाइएका अभियुक्त ४ वर्षपछि पक्राउ « Khabarhub

२ वर्षको कैद सजाय सुनाइएका अभियुक्त ४ वर्षपछि पक्राउ


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– चरेश तस्करीको मुद्दामा २ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएका अभियुक्त ४ वर्षपछि पक्राउ परेका छन् ।

पर्सा जिल्ला अदालतले २५ असार २०७२ मा २ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना फैसला सुनाइएका जवाहिर मियालाई सोमबार पर्साको कालिकामाईबाट पक्राउ गरेको हो ।

४ वर्षदेखि फरार रहेका मिया आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ११ : २५ बजे

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ