स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश  « Khabarhub

स्याङ्जामा वडा सदस्यसहितका युवाहरू कांग्रेस प्रवेश 


१८ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्याङ्जामा नेकपा एमालेका वडा सदस्यसहितका युवाहरू पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

चापाकाेट नगरपालिका वडा न १ मा आइतबार नेपाली कांग्रेसका उम्मेदवार भागवत प्रकाश मल्ले उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् । 

नेकपा एमालेबाट निर्वाचित वडा सदस्य सन्तोष थापा अर्का वडा सदस्यको उम्मेदवार बाबुराम तिवारी, २०४८ साल देखि नेकपा एमालेमा २०४८ सालमा वडा सदस्यको उम्मेदवार एकदेव तिवारी, युवाहरू कृष्ण बहादुर आले, सन्तोष राना र हरिबहादुर बरालसहितका धेरै युवाहरू नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई पार्टीमा स्वागत गर्दै उम्मेदवार मल्लले स्याङ्जाको विकासका लागि कांग्रेस नै मुख्य दल रहेको भन्दै पार्टीमा जोडिन अन्य युवालाई समेत अनुरोध गरे । 

उक्त क्षेत्र नेकपा एमालेको महासचिव तथा मन्त्री समेत बनिसकेकी पद्मा कुमारी अर्याल समेत निर्वाचित भएको क्षेत्र हो । आगामी निर्वाचनमा लागि भने अर्याल समानुपातिक बाट स्याङ्जा २ को उम्मेदवार हुन् ।

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ४ : ५५ बजे

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण