निश्चल बस्नेतको ‘दिमाग खराब’ युट्युबमा « Khabarhub

निश्चल बस्नेतको ‘दिमाग खराब’ युट्युबमा


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ शुक्रबारबाट युट्युबमा सार्वजनिक भएको छ ।

वि.सं. २०८० सालमा प्रदर्शनमा आएको यो फिल्म २ वर्षपछि युट्युबमा सार्वजनिक भएको हो ।

यस फिल्ममा नायक खगेन्द्र लामिछाने र नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन् । नायक दयाहाङ राई मुख्य भूमिकामा छन् ।

यो फिल्म बक्स अफिसमा हिट भएको थियो ।

स्थापित दलहरुले गाउँमा गरिखाने माहोल नबनाएपछि निराश युवाको विद्रोहस्वरुप चुनावमा उम्मेद्वारी दिएको घटनामा यो फिल्म बनेको छ ।

अहिलको चुनावी महोलसँग यो फिल्म मिल्दोजुल्दो छ ।

यही फिल्मबाट निश्चलले राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वोउत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए । स्वस्तिमाले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितेकी थिइन् ।

यो फिल्मको कथा आकाश बरालले लेखेका हुन् ।

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  ८ : ०८ बजे

डीपफेकविरुद्ध सामन्थाको कानुनी लडाइँ, अदालतले भन्यो- ‘नाम, तस्बिर र आवाजको दुरुपयोग गर्न पाइँदैन’

काठमाडौं– एआईको प्रयोग गरेर आफ्नो तस्बिर, आवाज र पहिचानसँग जोडिएका

गोलञ्जोर आधारभूत अस्पतालमा शव परीक्षण सुरु

काठमाडौं– सिन्धुली जिल्लाको गोलञ्जोरस्थित आधारभूत अस्पतालमा शव परीक्षण सेवा सुरु

सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले

६ महिनामा सरकारको ‘फासीवादी’ प्रवृत्ति देखियो : नेता थापा

काठमाडौं–  नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले वर्तमान सरकारको

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा