यु–१९ साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेश र भारत भिड्दै « Khabarhub

यु–१९ साफ महिला च्याम्पियनसिप : उपाधिका लागि बंगलादेश र भारत भिड्दै


२४ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

दुई टोलीबीचको फाइनल खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुनेछ ।

बङ्गलादेश लिगका तीनवटै खेल जितेर ९ अंकसहित शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो भने भारतले एकमा हार र दुईमा जितसहित ६ अंक जोड्दै फाइनलमा स्थान पक्का गरेको हो ।

नेपाल, भारत, बङ्गलादेश र भुटानसहित चार टोलीको सहभागिता रहेको प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा सञ्चालन भएको हो ।

प्रकाशित मिति : २४ माघ २०८२, शनिबार  १२ : ४२ बजे

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि