नेपाली टोली मैदानमा उत्रिनुअघि फ्यानहरूको उत्साह (तस्बिरहरू) « Khabarhub

नेपाली टोली मैदानमा उत्रिनुअघि फ्यानहरूको उत्साह (तस्बिरहरू)


२५ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टी-२० क्रिकेट विश्वकप अन्तर्गत इंग्ल्यान्डविरुद्धको खेल हेर्न नेपाली समर्थकहरू वानखेडे स्टेडियम क्षेत्रमा जम्मा भइरहेका छन् ।

खेल हुनु तीन घण्टाअघि नै सयौँ नेपाली क्रिकेट समर्थक राष्ट्रिय झण्डासहित जम्मा भएका हुन् । नेपालले विश्वकप इङ्ल्यान्डविरुद्ध खेल्दै सुरू गर्दैछ ।

नेपाली फ्यानहरू उत्साहका साथ वानखेडे क्षेत्रमा देखिएका छन् । उनीहरू दुई पटकको विश्व च्याम्पियनसँग नेपाली टोली भिड्न लाग्दा उत्साह बढाउन जम्मा भइरहेका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ माघ २०८२, आइतबार  ३ : ०७ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि